MBS 2nd & 4th Semester / MA 2nd Semester को प्रथम आन्तरिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातकोत्तर तह MBS 2nd & 4th Semester / MA 2nd Semester को प्रथम आन्तरिक परीक्षा निम्न परीक्षा तालिका र समय अनुसार सञ्चालन हुने भएकोले मिति २०७६ मंसिर २९ गते, आइतबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।