MA|MBS Fourth Semester को भर्ना सम्बन्धी संशोधित सूचना

उपर्युक्त सम्बन्धमा मिति यस क्याम्पसमा MA|MBS Fourth Semester मा अध्ययनरत विद्यार्थीहरुले मिति २०७९ साल श्रावण १८ गते बुधबारभित्र भर्ना गर्नुहुन सूचित गरिन्छ ।

  • २०७९ साल श्रावण १८ गते बुधबारभित्र सेमेष्टर शुल्क एकमुष्ठ रु. २३,०००।–भुक्तानी गरेमा पहिले जस्तै रु. ५,०००।– छुट हुनेछ ।
  • सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा,
    • २०७९ साल श्रावण १८ गते बुधबारभित्र रु. १३,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख