MA Third Semester को अनलाईन कक्षा संचालन सम्बन्धी सूचना

कोरोना भाइरसको कारण वर्तमान अवस्थामा सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै २०७७ असार ३० गते मंगलबारदेखि MA Third Semester को अनलाईन कक्षाहरू निम्नानुसारको कक्षा तालिका बमोजिम संचालन हुने व्यहोरा सम्बन्धित सम्पूर्णमा‌ जानकारी गराइएको छ ।