MA (Sociology) Third Semester मा भर्ना सम्बन्धी सूचना

यस क्याम्पसमा MA (Sociology) Third Semester मा अध्ययनरत विद्यार्थीहरुले मिति २०७८ साल कार्तिक १६ गते मंगलबारभित्र भर्ना गर्नुहुन सूचित गरिन्छ ।

  • २०७८ साल कार्तिक १६ गते मंगलबारभित्र सेमेष्टर शुल्क एकमुष्ठ रु. २३,०००।–भुक्तानी गरेमा रु. ४,०००।– छुट हुनेछ । साथै यस सत्र कोभिडको कारण
    रु. १,०००।– थप छुट प्रदान गरिनेछ ।
  • सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा,
    • २०७८ साल कार्तिक १६ गते मंगलबारभित्र रु. १२,०००।–
    • प्रि–बोर्ड परीक्षाको फारा भर्ने समयमा रु. ११,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख