MA (Sociology) Second & Fourth Semester मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा MA (Sociology) Second & Fourth Semester मा अध्ययनरत विद्यार्थीहरुले मिति २०७९ साल असार ३१ गते शुक्रबारभित्र भर्ना गर्नुहुन सूचित गरिन्छ ।

MA (Sociology) Fourth Semester

  • २०७९ साल असार ३१ गते शुक्रबारभित्र सेमेष्टर शुल्क एकमुष्ठ रु. २३,०००।–भुक्तानी गरेमा रु. ४,०००।– छुट हुनेछ ।
  • सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा,
    • २०७९ साल असार ३१ गते शुक्रबारभित्र रु. १३,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

MA (Sociology) Second Semester

  • २०७९ साल असार ३१ गते शुक्रबारभित्र सेमेष्टर शुल्क एकमुष्ठ रु. २५,५००।–भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।\
  • सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा,
    • २०७९ साल असार ३१ गते शुक्रबारभित्र रु. १५,५००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख