MA (Sociology) First Semester को अभिुूखीकरण (Orientation) कार्यक्रम सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा MA (Sociology) First Semester मा अध्ययनरत विद्यार्थीहरुको लागि निम्न मिति, समय र स्थानमा MA(Sociology) First Semester कार्यक्रम सम्बन्धी अभिमूखीकरण (Orientation) कार्यक्रम सञ्चालन हुने भएकोले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई तोकिएको समयमा अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ ।

अभिमुखिकरण कार्यक्रम
मिति : २०७८/०९/०१ गते विहिवार
समय : विहान ७ः०० बजे
स्थान : सेमिनार हल, काभ्रे बहुमुखी क्याम्पस

-के. जि. वैदार, क्याम्पस प्रमुख