MA (Soc) Second Semester को सेमेष्टर शुल्क बुझाउने सम्बन्धी संशोधित सूचना

यस क्याम्पसमा MA (Soc) Second Semester मा अध्ययनरत विद्यार्थीहरुले सेमेष्टर शुल्क यही मिति २०७६ कार्तिक ७ गते बिहिबारसम्ममा बुझाउन जानकारी गराउँदछु

  • २०७६ कार्तिक ७ गतेभित्र एकमुष्ठ भुक्तानी गरेमा सेमेष्टर शुल्क रु.२०,०००।– मा रु.४,५००।– छुट भई रु. १५,५००।– लाग्नेछ ।
  • किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा
    •  २०७६ कार्तिक ७ गतेभित्र रु. १०,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।–

के.जि. वैदार, क्याम्पस प्रमुख