Exam Preparation Class सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा बि. बि. एस. प्रथम बर्षको यही २०७६ साल भाद्र २० गतेबाट सुरु हुने भएकोले उक्त परीक्षालाई मध्यनजर गरी मिति २०७६ साल साउन २७ गते सोमबार देखि निम्न विषयहरुको परीक्षा सहयोगी कक्षा (Exam Preparation Class) हरु प्रभावकारी रुपमा सञ्चालन हुने भएकोले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई उक्त कक्षामा अनिवार्य उपस्थितिको लागि जानकारी गराउँदछु ।
विषयहरु
१. Account
२. Business Statistics
३. Business Economics

-बि. बि. एस. कक्षा संयोजक