CMAT Orientation कक्षा सञ्चालन सम्बन्धी सूचना

यस क्याम्पसमा MA तथा MBS सेमेष्टर प्रणालीमा अध्ययन गर्न इच्छुक भई CMAT परीक्षाको फाराम भरेका विद्यार्थीहरुको लागि निम्नानुसार मिति, समय र स्थानमा अभिमूखिकरण कार्यक्रम सञ्चालन हुन गइरहेको हुदाँ सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा अनिवार्य उपस्थितिको लागि सूचित गरिन्छ ।
कार्यक्रम
मिति ः २०७६ माघ ११ गते शनिबार
समय ः बिहान ७ः०० बजे
स्थान ः काभ्रे बहुमुखी क्याम्पस