BICTE Third Semester – Exam Routine Changed Notice

त्रि.वि., शिक्षाशास्त्र संकायद्वारा सञ्चालन हुने भनिएको बिआईसिटीई तेस्रो सेमेष्टरको परीक्षा तालिका परिमार्जित भई निम्न परीक्षा तालिकाबमोजिम सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।