BICTE Third Semester मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BICTE Third Semester मा अध्ययनरत विद्यार्थीहरुले यहि मिति २०७६ फागुन ३० गतेसम्ममा भर्ना गर्नुहुन सूचित गरिन्छ ।

  •  २०७६ फागुन ३० गतेभित्र सेमेष्टर शुल्क रु. ३६,०००।– एकमुष्ट भुक्तानी गरेमा रु. ४,०००।– छुट हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
  •  किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा,
    – २०७६ फागुन ३० गतेभित्र रु. १४,०००।–
    – २०७६ चैत ३० गतेभित्र रु. ११,०००।–
    – त्रि.वि. परीक्षाको फाराम भर्ने समयमा रु. ११,०००।–