BICTE Third Semester को कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BICTE Third Semester को कक्षा मिति २०७६ साल माघ १२ गते आइतबारदेखि सञ्चालन भइरहेको हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु ।

  • क्याम्पस प्रशासन