BICTE Second Sem. तथा BICTE Seventh Sem. मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BICTE Second Sem. तथा BICTE Seventh Sem. मा अध्ययनरत विद्यार्थीहरुले यहि मिति २०७७ फागुन १९ गते बुधबारसम्ममा भर्ना गर्नुहुन सूचित गरिन्छ ।

– २०७७ फागुन १९ गतेभित्र सेमेष्टर शुल्क रु. ३६,०००।– एकमुष्ट भुक्तानी गरेमा रु. ४,०००।– छुट हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

– किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा,
२०७७ फागुन १९ गतेभित्र रु. १४,०००।–
२०७७ चैत १९ गतेभित्र रु. ११,०००।–
त्रि.वि. परीक्षाको फाराम भर्ने समयमा रु. ११,०००।–

-के. जि. वैदार, क्याम्पस प्रमुख