BICTE II Semester को प्रथम आन्तरिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत BICTE Second Semester को मिति २०७६ श्रावण २६ गतेदेखि सञ्चालन भएको प्रथम आन्तरिक परीक्षाको नतिजा प्रकाशित गरिएको व्यहोरा जानकारी गराउँदछु । साथै, उक्त परीक्षामा प्रथम हुने पूजा सापकोटा र द्वितीय हुने रोशन खड्काले क्रमशः रु. ३,०००।– र रु. २,०००।– छात्रवृत्ति समेत प्राप्त गरेको हुनाले सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र छात्रवृत्ति लिइ सक्नुहुन समेत जानकारी गराउँदछु ।

S.N. Name of Students Result
1 Jaya Maharjan Fail
2 Puja Sapkota Pass
3 Nabin Shrestha Fail
4 Subodh Sapkota Pass
5 Anish Kayastha Pass
6 Ganga Chaulagain Fail
7 Selbina Asthani Magar Fail
8 Roshan Khadka Pass
9 Dipak Kumar Pandit Fail
10 Prince Chimoriya Fail
11 Rupesh Adhikari Fail
12 Saroj Shrestha Fail
13 Mukti Nath Bhujel Fail
14 Bipin Tripathee Fail
15 Arun Bhattarai Fail
  • अर्चना हाडा, परीक्षा समिति प्रमुख