BICTE 9th Semester को सेमेष्टर शुल्क सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BICTE 9th Semester मा अध्ययनरत विद्यार्थीहरुले सेमेष्टर शुल्क १५,०००।– मिति २०७७ चैत्र १ गते आइतबारसम्ममा बुझाउनुहुन सूचित गरिन्छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख