उपर्युक्त सम्बन्धमा BICTE 9th Semester मा अध्ययनरत विद्यार्थीहरुले शिक्षण अभ्यास गर्नुपर्ने भएकोले यस क्याम्पसबाट सञ्चालन हुने अभिमुखीकरण तथा शुक्ष्म शिक्षण कार्यक्रममा अनिवार्य उपस्थित हुन अनुरोध गरिन्छ ।
तपशिल
मिति : २०७७/०९/१९ गतेदेखि २७ गतेसम्म
समय : विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म
स्थान : क्याम्पस भवन
नोट : अभिमुखीकरण र शुक्ष्म शिक्षणमा अनुपस्थित विद्यार्थी विद्यालय जान पाउने छैन ।
-सुदन प्रसाद अधिकारी, शिक्षाशास्त्र संकाय प्रमुख