BICTE 8th Semester को सेमेष्टर शुल्क बुझाउने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BICTE 8th Semester मा अध्ययनरत विद्यार्थीहरुले यहि मिति २०७६ पुस २ गते, बुधबारसम्ममा सेमेष्टर शुल्क बुझाउनुहुन सूचित गरिन्छ ।

  • २०७६ पुस २ गते बुधबारभित्र सेमेष्टर शुल्क रु. २७,०००।– एकमुष्ट भुक्तानी गरेमा रु. ३,०००।– छुट हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
  • किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा,
    • २०७६ पुस २ गतेभित्र रु. १०,०००।–
    • २०७६ माघ २९ गतेभित्र रु. ८,५००।–
    • बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. ८,५००।–

-के. जि. वैदार, क्याम्पस प्रमुख