BICTE 7th Semester 2076 को भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BICTE 7th Semester मा अध्ययनरत विद्यार्थीहरुले यहि मिति २०७६ जेठ ३० गतेसम्ममा भर्ना गर्नुहुन सूचित गरिन्छ । साथै, २०७६ जेठ ३० गतेभित्र सेमेष्टर शुल्क रु. २७,०००।– एकमुष्ट भुक्तानी गरेमा रु. ३,०००।– छुट हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

  • के. जि. वैदार, क्याम्पस प्रमुख