BICTE 5th Semester 2076 को भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BICTE 5th Semester मा अध्ययनरत विद्यार्थीहरुले यहि मिति २०७६ जेठ ३० गतेसम्ममा भर्ना गर्नुहुन सूचित गरिन्छ ।

* २०७६ जेठ ३० गतेभित्र सेमेष्टर शुल्क रु. ३६,०००।– एकमुष्ट भुक्तानी गरेमा रु. ४,०००।– छुट हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

* किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा,
– २०७६ जेठ ३० गतेभित्र रु. १४,०००।–
– २०७६ आषाढ ३० गतेभित्र रु. ११,०००।–
– त्रि.वि. परीक्षाको फाराम भर्ने समयमा रु. ११,०००।–

  • के. जि. वैदार, क्याम्पस प्रमुख