BICTE 5th Semester को कक्षा सञ्चालन हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BICTE 5th Semester को कक्षा मिति २०७६ साल फागुन ३० गते शुक्रबारदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु । – क्याम्पस प्रशासन