BICTE 3rd Semester 2076 को प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BICTE 3rd Semester को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने जानकारी गराउँदछु ।

परीक्षा तालिका
परीक्षा समयः विहान ७ः०० – १०ः०० सम्म

Date BICTE 3rd Semester
2076.02.26 Developmental Psychology Ed. 332
2076.02.27 ICT in Education ICT Ed. 431
2076.02.28 Data Structures and Algorithms ICT. Ed. 435
2076.02.29 Microprocessor & Computer Organization ICT Ed. 436
2076.02.30 Web Technology ICT Ed. 437
2076.02.31 Calculus Math Ed. 431

पुनश्चः
१. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
२. परीक्षाको मुल्यांकन नतिजा त्रि.वि. शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण शाखामा पठाइने भएकोले परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ । अन्यथा, नतिजामा अनुपस्थित जनाइनेछ ।

– अर्चना हाडा, परीक्षा समिति प्रमुख