BICTE-2079 को अभिमुखीकरण (Orientation) कार्यक्रम तथा कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BICTE (Bachelor in Information & Communication Technology Education) – 2079 मा भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम मिति २०७९ माघ ८ गते आइतबार सञ्चालन हुने तथा मिति २०७९ माघ ९ गते सोमबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ । साथै प्रवेश परीक्षा उत्तीर्ण गरी भर्ना नभएका विद्यार्थीहरुले मिति २०७९ माघ ६ गते शुक्रबारसम्ममा भर्ना गर्नुहुन पनि सूचित गरिन्छ ।

अभिमूखिकरण कार्यक्रम
मितिः २०७९ माघ ८ गते आइतबार
समयः विहान ७ः३० बजे
स्थानः क्याम्पसको सभाहल

कक्षा सञ्चालन
मिति २०७९ माघ ९ गते सोमबारदेखि

-जगदीप पलाञ्चोके, IT विषय समिति प्रमुख