BICTE-2077 को भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ फाल्गुण २५ गते त्रि.वि. ले सञ्चालन गरेकोे BICTE को प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले BICTE-2077 मा यही मिति २०७७ चैत्र १० गते मंगलबारसम्म भर्ना गर्नुहुन सूचित गरिन्छ ।

भर्ना शुल्क रु. ९,०००।– मा यस क्याम्पसबाट +२ तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई रु. ३,०००।– र अन्य विद्यालय |क्याम्पसबाट +२ तह उत्तीर्ण गरी भर्ना हुने   विद्यार्थीहरुलाई रु. २,०००।– छुट दिइनेछ ।

२०७७ चैत्र १० गतेभित्र सेमेष्टर शुल्क रु. ३६,०००।– एकमुष्ट भुक्तानी गरेमा रु. ४,०००।– छुट हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा,
– २०७७ चैत्र १० गतेभित्र रु. १४,०००।–
– २०७८ बैशाख १० गतेभित्र रु. २२,०००।–

-के. जि. वैदार, क्याम्पस प्रमुख