BICTE र BCA First Semester मा भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट स्नातक तहको सूचना तथा सञ्चार प्रविधि शिक्षा अन्तर्गतको BICTE First Semester को त्रि.वि.ले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुले यही मिति २०७६ कार्तिक २२ गते शुक्रबारसम्ममा अनिवार्य भर्ना गर्नुहुन जानकारी गराइन्छ ।
साथै, BCA र BICTE First Semester को अभिमुखीकरण कार्यक्रम यही मिति २०७६ कार्तिक २४ गते आइतबार बिहान ७ः३० बजे सञ्चालन हुनेछ भने मिति २०७६ कार्तिक २५ गते सोमबारबाट BICTE र BCA First Semester को कक्षा सञ्चालन हुनेछ ।

के.जि. वैदार, क्याम्पस प्रमुख