BICTE मा भर्ना शुल्कमा छुट सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा सञ्चालन भइरहेको Bachelor in Information and Communication Technology Education (BICTE) कार्यक्रममा यस क्याम्पसबाट +२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई यस वर्षको भर्नाको समयमा भर्ना शुल्कमा रु. ३,०००।– र अन्य विद्यालय\क्याम्पसबाट +२ तह उत्तीर्ण गरी भर्ना हुने विद्यार्थीहरुलाई भर्ना शुल्कमा रु. २,०००।– छुट दिइने व्यहोरा जानकारी गराउँदछु ।

-के. जि. वैदार, क्याम्पस प्रमुख