BCA Second Semester 2076 को भर्ना सम्बन्धी सूचना

यस क्याम्पसमा BCA Second Semester मा अध्ययनरत विद्यार्थीहरुले यही मिति २०७६ जेठ ३० गते बिहिबारसम्ममा भर्ना गर्नुहुन सूचित गरिन्छ ।

२०७६ जेठ ३० गतेभित्र एकमुष्ट सेमेष्टर शुल्क रु. ३६,०००।– भुक्तानी गरेमा रु. ४,०००।– छुट हुनेछ ।

* किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा,
– २०७६ जेठ ३० गतेभित्र रु. १४,०००।–
– २०७६ आषाढ ३० गतेभित्र रु. ११,०००।–
– त्रि.वि. परीक्षाको फाराम भर्ने समयमा रु. ११,०००।–

* क्याम्पसबाट तोकेको युनिफर्म नलिएका विद्यार्थीहरुलाई युनिफर्मको थप शुल्क लिई क्याम्पसबाट युनिफर्म उपलब्ध गराइनेछ

* यहि आषाढ १ गतेदेखि कक्षामा अनिवार्य युनिफर्ममा उपस्थित हुनुपर्नेछ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख