BCA First Semester 2075 मा भर्ना सम्बन्धी सूचना

मितिः २०७५/०८/०९

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BCA (Bachelor in Computer Application) प्रथम सेमेष्टरमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले यही मिति २०७५ मंसिर १४ गते, शुक्रबारसम्ममा अनिवार्य भर्ना गर्नुुहुन सूचित गराइएको छ । साथै, तोकिएको समयभित्र भर्ना नहुनेलाई मंसिर १६ गतेदेखि कक्षामा नराखिने यसै सूचनाद्वारा जानकारी गराइएको छ ।

. के.जि. वैदार, क्याम्पस प्रमुख