BCA / BICTE मा अध्ययनरत विद्यार्थीहरुका लागि सूचना

उपर्युक्त सम्बन्धमा BCA / BICTE मा अध्ययनरत विद्यार्थीहरुको प्रत्येक विषयको कक्षामा ८०% हाजिर नभएका तथा क्याम्पसबाट सञ्चालन हुने आन्तरिक परीक्षामा उतीर्ण नहुने विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने बोर्ड परीक्षाको परीक्षा फर्म भर्न नपाउने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

– के.जि. वैदार, क्याम्पस प्रमुख