BCA 3rd, 5th & 7th Semester को भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमाBCA 3rd, 5th & 7th Semester  मा अध्ययनरत विद्यार्थीहरुले मिति २०७९ साल भाद्र १७ गते शुक्रबारभित्र भर्ना गर्नुहुन सूचित गरिन्छ ।

  • २०७९ साल भाद्र १७ गते शुक्रबारभित्र सेमेष्टर शुल्क एकमुष्ठ रु. ३६,०००।– भुक्तानी गरेमा रु. ४,०००।– छुट हुनेछ ।
  • सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा,
    • २०७९ साल भाद्र १७ गते शुक्रबारभित्र रु. २०,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १६,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख