BCA 1st & 3rd Semester को प्रि–बोर्ड परीक्षा तथा BICTE 6th & 8th Semester को प्रथम आन्तरिक परीक्षाको परीक्षा तालिका सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तह BCA/BICTE मा अध्ययनरत विद्यार्थीहरुमध्ये BICTE 6th & 8th Semester को प्रथम आन्तरिक परीक्षा तथा BCA 1st & 3rd Semester को प्रि–बोर्ड परीक्षा निम्न तालिका बमोजिम सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

परीक्षा समयः बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म

Date

BICTE 6th Semester

BICTE 8th Semester

BCA 1st Semester

BCA 3rd Semester

2076.11.30

Friday

Ed.461 – Assessment  in Teaching & Learning Ed. 481 – Research in Education CACS 101 – Com. Fund. & App. CACS201 – Data Struct. & Algo.

2076.12.02

Sunday

ICT Ed.465 – Visual Programming ICT Ed. 485 – Technology  in Education CACS 102 – Soc. & Tech. CACS204 – OOP in Java

2076.12.03

Monday

ICT Ed.466 – Computer Graphics ICT Ed. 487 – System Adm. using Linus CAEN103 – English I CACS203 – System Ana. & Des.

2076.12.04

Tuesday

Math Ed.465 – Graph Theory Math Ed. 485 – Algebra CAMT104 – Mathematics I CACS202 – Prob. & Stat.

2076.12.05

Wednesday

ICT Ed.467 – E-learning & ICT Ed. Pedagogy CACS105 – Digital Logic CACS205 – Web Tech.

विशेष सूचनाः

  • परीक्षामा कम्तिमा ६० प्रतिशत सहित प्रथम र दोस्रो हुने १र१ जनालाई क्रमशः रु.३,०००।– र रु.२,०००।– छात्रवृत्ति प्रदान गरिनेछ ।
  • परीक्षामा सहभागिताका लागि अनिवार्य भर्ना भइसकेको हुनुपर्नेछ ।
  • आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ ।
  • आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
  • छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।
  • आन्तरिक परीक्षाको प्राप्ताङ्क प्रयोगात्मक परीक्षामा जोडिने भएकोले अनिवार्य रुपमा आन्तरिक परीक्षामा सहभागी हुनुपर्नेछ । अन्यथा, अनुपस्थित जनाइनेछ ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख