BCA मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ चैत्र ४ गते लिइएको अन्तर्वार्ताबाट त्रिभुवन विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका निम्नानुसारका विद्यार्थीहरु यस क्याम्पसमा सञ्चालित BCA मा भर्ना गर्नका लागि छनौट भएकोले मिति २०७७ चैत्र ६ गते दिउँसो १ बजेभित्र भर्ना गर्नहुन सूचित गरिन्छ ।

छनौट भएका विद्यार्थीहरुको नामावली (नाम वर्णानुक्रममा दिइएको हो)

AADHARSHA JOSHI GAGAN TIMALSINA RITIKA MANANDHAR
AASHISH DAHAL KSHITIZ THAPA ROHIT KC
AAYUSH KUIKEL MAMATA LOPCHAN SAMEER KC
ADHIK SHRESTHA NABIN TIMALSINA SAMIR PAUDEL
ALISHA TAMANG NEYMAR KHADKA SANDHYA MAHAT
ARTHAMAN TAMANG NIRUTA BHUJEL SHREEJIT KC
BATIS KC NISCHAL YAGOL SUMAN KHADKA
BIMAL PARIYAR PRAGYA KAYASTHA SUMIKSHA NEUPANE
BISHAL KC PRASHANT DAHAL SURENDRA SAPKOTA
DEEPA MAHAT PRATIK THAPA SURESH BASNET
DIPUL THAPA PUJAN THAPA YOGESH BYANJU
FURBA DOLMA LAMA RAJIB SHRESTHA  
निम्नानुसारका विद्यार्थीहरु वैकल्पिक सूचितमा परेको हँुदा मिति २०७७ चैत्र ६ गते दिउँसो १ बजेसम्ममा ३५ जना विद्यार्थीहरु भर्ना नभएमा वैकल्पिक तर्फका विद्यार्थीहरुले भर्ना गर्न सक्नेछन् ।
वैकल्पिक सूचिमा परेका विद्यार्थीहरुको नामावली
1. DIKESH SHRESTHA 4. PRAJIT BISTA 7. AAKRITI THAKURI
2. JAGDISHWOR THAPA 5. SANTOSH BUDHATHOKI 8. BISHAL RAI
3. KANCHAN KHATRI 6. RENUKA KAYASTHA 9. SANTOSHI SHRESTHA

नोट :
एकमुष्ठ सेमेष्टर शुल्क रु. ३६,०००।– र भर्ना शुल्क रु. ९,०००।– गरी जम्मा रु. ४५,०००।– भुक्तानी गर्ने विद्यार्थीलार्ई रु. ४,०००।– छुट दिइनेछ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख