BBS|BA First Year, BBS Third Year र BICTE 3rd Semester को प्रि–बोर्ड परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७८ साल पुस ०९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको स्नातक तह BBS|BA First Year, BBS Third Year र BICTE 3rd Semester को प्रि–बोर्ड परीक्षाको नतिजा प्रकाशन गरी उक्त परीक्षानतिजा क्याम्पसको सूचनापाटीमा टाँस गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

-(अर्चना हाडा), सहायक क्याम्पस प्रमुख तथा परीक्षा समिति प्रमुख