BBS|BA प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BBS|BA प्रथम वर्षमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले यही मिति २०७७ चैत्र ६ गते शुक्रबारसम्ममा भर्ना गर्नुहुन सूचित गराइन्छ । उक्त समयावधिभित्र भर्ना नगरेमा यस क्याम्पसबाट भर्ना गर्दा सिजिपिएको आधारमा प्रदान गरिने छुट नदिइने व्यहोरा जानकारी गराइएको छ ।

 

-के. जि. वैदार, क्याम्पस प्रमुख