BBS Fourth Year को Project Work Report सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BBS Fourth Year को परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरुले त्रि.वि. द्वारा सञ्चालन हुने BBS Fourth Year को बोर्ड परीक्षा सकिएको मितिले १० दिनभित्र Project Work Report तयार गरी आ–आफ्नो सुपरीवेक्षकलाई बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको समयभित्र Project Work Report प्राप्त नभएमा पछि बुझिलिने छैन ।

-प्रतिभा श्रेष्ठ, प्रमुख, अनुसन्धान समिति