BBS Fourth Year को भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BBS Fourth Year मा अध्ययन गर्ने विद्यार्थीहरुले यही मिति २०७७ चैत्र २५ गते बुधबारसम्म एक वर्षमा लाग्ने शुल्क एकमुष्ठ रुपमा भुक्तानी गरेमा मासिक शुल्कहरुमा १०% छुट प्रदान गरिनेछ । त्यस पछि छुट दिइने छैन । साथैे BBS Fourth Year मा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रशासनमा सम्पर्क गरी यथाशिघ्र विषय छनौट फाराम भर्नुहुन पनि सूचित गरिन्छ । विषय छनौट फाराम भर्नका लागि अनिवार्य भर्ना भएको हुनुपर्नेछ

भर्ना गर्दा बुझाउनुपर्ने न्युनतम शुल्क
भर्ना शुल्क : रु. १,०००।–
वार्षिक शुल्क : रु. ५,०००।–
मासिक शुल्क : १ महिनाको रु. १,३००।–
जम्मा : रु. ७,३००।–

-के. जि. वैदार, क्याम्पस प्रमुख