BBS, BA र MBS को कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BBS / BA तेस्रो वर्षको मिति २०७६ साल भाद्र १० गते मंगलबारदेखिस्नातकोत्तर तह MBS दोस्रो सेमेष्टरको मिति २०७६ साल भाद्र १२ गते बिहिबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित शिक्षक तथा विद्यार्थीहरुमा जानकारी गराउँदछु ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख