BBS 4th Year, BBS/BA 3rd Year को प्रथम आन्तरिक परीक्षा र BICTE 2nd Semester को प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BBS Fourth Year, BBS/BA Third Year को प्रथम आन्तरिक परीक्षा र BICTE Second Semester को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका र समय अनुसार सञ्चालन हुने भएकोले मिति २०७६ कात्र्तिक १५ गते, शुक्रबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा आवेदन शुल्क ः रु. ३००।–

विशेष सूचनाः
१. BBS / BA तर्फको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।
कम्तीमा ६०% प्रथम ४ महिना शिक्षण शुल्क छुट                                                                 कम्तीमा ५०% पाँचौं १ महिना शिक्षण शुल्क छुट
कम्तीमा ५०% दोस्रो ३ महिना शिक्षण शुल्क छुट                                                                 कम्तीमा ५०% छैठौं १ महिना शिक्षण शुल्क छुट
कम्तीमा ५०% तेस्रो २ महिना शिक्षण शुल्क छुट                                                                  कम्तीमा ५०% सातौं १ महिना शिक्षण शुल्क छुट
कम्तीमा ५०% चौथो १ महिना शिक्षण शुल्क छुट
२. BICTE तर्फको परीक्षामा कम्तिमा ६० प्रतिशत सहित प्रथम र दोस्रो हुने १/१ जनालाई क्रमशः रु.३,०००।– र रु.२,०००।– छात्रवृत्ति प्रदान गरिनेछ ।
३. परीक्षामा सहभागिताका लागि अनिवार्य भर्ना भइसकेको हुनुपर्नेछ ।
४. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।
५. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
६. आन्तरिक परीक्षाको प्राप्ताङ्क प्रयोगात्मक परीक्षामा जोडिने भएकोले अनिवार्य रुपमा आन्तरिक परीक्षामा सहभागी हुनुपर्नेछ । अन्यथा, अनुपस्थित जनाइनेछ ।
७. छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।

(अर्चना हाडा)
परीक्षा समिति प्रमुख