BBS 4th Year को Project Work सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह बी.बी.एस. चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले तयार गर्नुपर्ने ५० पूर्णाङ्कको Project Work Report को प्रस्ताव लेखन (Proposal Writing) सम्बन्धी अभिमुखीकरण कार्यक्रम निम्नानुसार मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ ।

अभिमुखीकरण कार्यक्रम हुने:
मितिः २०७६ मंसिर २१ गते, शनिबार
समयः बिहान ठीक ७ः०० बजे
स्थानः क्याम्पस भवन ।

  • भिमप्रसाद सापकोटा
    प्रमुख, अनुसन्धान समिति