कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BBS (Bachelor in Business Studies) BA (Bachelor in Arts) Second Year तथा स्नातकोत्तर तह MA (Soc) Fourth Semester को मिति २०७६ साल मंसिर १ गते आइतबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित शिक्षक तथा विद्यार्थीहरुमा जानकारी गराउँदछु ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख