BBS का विद्यार्थीहरुका लागि Project Work Report लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुनेबारे सूचना

यस क्याम्पसबाटै हालसालै व्यवस्थापन संकायतर्फ स्नातक तह (BBS) चौंथो वर्षको परीक्षा दिई बसेका विद्यार्थीहरुका लागि निम्नानुसार मिति, समय र स्थानमा Project Work Report लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन हुन गइरहेको हुँदा उपस्थितिको लागि सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
कार्यक्रम हुनेः
मिति ः २०७६ वैशाख १० गते मंगलबार
समय ः बिहान ७ः०० बजे
स्थान ः क्याम्पस भवन, बुडोल, बनेपा ।

-प्रमुख,अनुसन्धान समिति