By Uddhav ShresthaAugust 16, 2022 उपर्युक्त सम्बन्धमा BA Third Year (शैक्षिक वर्ष २०७६\७७ मा भर्ना भएको) को मिति २०७९ भाद्र १ गते बुधबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । -श्रीराम श्रेष्ठ, कार्यक्रम संयोजक