BA Second Year को अनलाईन कक्षाहरू सम्बन्धी सूचना

कोरोना भाइरसको कारण वर्तमान अवस्थामा सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै २०७७ वैशाख १९ गते शुक्रबारदेखि BA Second Year को अनलाईन कक्षाहरू निम्नानुसारको कक्षा तालिका बमोजिम संचालन हुने व्यहोरा सम्बन्धित सम्पूर्णमा‌ जानकारी गराइएको छ ।

  • BBS (Bachelor in Business Studies) - 4 Years
  • BA (Bachelor in Arts) - 3 Years
  • BICTE (Bachelor in Information & Communication Technology Education) - 9 Semester
  • 10+2 (Management, Humanities & Education)
  • MBS (Master in Business Studies) - 4 Semester
  • MA (Master in Arts) - Sociology - 4 Semester
toggle