BBS / BA 3rd Year को Online Class सञ्चालन तालिका सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यहि मिति २०७८ साल जेठ १६ गते आइतबारदेखि तपसिल बमोजिम कक्षा तालिका अनुसार BBS / BA Third Year को Online कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

BBS / BA Third Year Online Class Routine

– Online कक्षामा सहभागी हुनका लागि सम्बन्धित विद्यार्थीहरुले आफ्नो नाम, कक्षा, रोल नं., विषय, इमेल ठेगाना र सम्पर्क नम्बर लेखी क्याम्पसको आधिकारिक फेसबुक पेज www.facebook.com/kabhre037 मा म्यासेज गर्नुहुन अनुराध गरिन्छ ।

  • के.जी. वैदार, क्याम्पस प्रमुख