स्नातकोत्तर तह (MBS / MA) को प्रवेश परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातकोत्तर तह (MBS / MA Sociology) मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने भएकोले तपसिल बमोजिम Website मा गई प्रवेश परीक्षाको लागि अनलाईन फाराम भर्नुहुन सूचित गरिन्छ ।

प्रवेश परीक्षा शुल्क ः रु.१,५००।–
प्रवेश परीक्षा फाराम भर्ने अन्तिम मिति ः २०७८ साउन १८ गते

प्रवेश परीक्षा मिति ः २०७८ साउन ३० गते, शनिबार
प्रवेश परीक्षा समय ः बिहान ८ः०० बजे (MBS) र दिउँसो १ः०० बजे (MA Sociology)
कक्षा सञ्चालन ः २०७८ भदौ १६ गतेदेखि

  • MBS को प्रवेश परीक्षाको लागि Click on here => Masters’ CMAT फाराम भर्न सकिनेछ ।
  • MA Sociology को लागि entrace.tufohss.edu.np मा गई पहिले Register गर्नुपर्नेछ, सो पश्चात Login गरेर फाराम भर्न सकिनेछ ।
  • प्रवेश परीक्षा वापतको शुल्क यस क्याम्पसको नाममा रहेको निम्न बमोजिम बैंक खातामा जम्मा गरी सोको भौचर क्याम्पसको इमेल ठेगाना kmcbanepa@gmail.com मा आफ्नो नाम, सम्पर्क नं. र भौचर प्रयोजनको विवरण लेखि पठाउनुपर्नेछ ।
    • खाता रहेको बैंक ः NMB Bank, Banepa Branch
    • खातावालाको नाम ः KABHRE MULTIPLE CAMPUS
    • खाता नं. ः 0030016629300011
  •  फाराम भर्न समस्या भएमा सम्पर्क नं.ः ९८५१०९१५५० (रविन मानन्धर)

– के.जी. वैदार
क्याम्पस प्रमुख