स्नातक तह दोस्रो वर्षको अनलाइन कक्षामा सहभागी हुन MS Teams ID मा नाम दर्ता गर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट २०७८ सालको स्नातक तह प्रथम वर्ष BBS / BA First Year को वार्षिक परीक्षामा सहभागी हुन यस क्याम्पसबाट परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरुको स्नातक तह दोस्रो वर्ष BBS / BA Second Year को अनलाईन कक्षा Microsoft Teams मार्फत क्याम्पसको आफ्नै Domain ID बाट चाँडै सुरु गर्न लागिएकोले यसै सूचनासँगै राखिएको link मा गई BBS / BA Second Year Requesting Username for MS Teams (CLICK here for Form) अनलाईन फाराम यथाशिघ्र भरी Submit गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।
साथै, फाराम भरेका विद्यार्थीहरुको Microsoft Teams Username र Password विद्यार्थीहरुको व्यक्तिगत ईमेलमा पठाइनेछ ।

नोटः आवेदन फाराम भर्नमा केही समस्या वा थप जानकारीको लागि
9849576105 (Samir)

9841444909 (Uddhav)

Message on Viber – 9851091550

  • के.जी. वैदार, क्याम्पस प्रमुख