BCA र BICTE को अनलाईन कक्षाहरु Microsoft Teams बाट सञ्चालन गर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट सञ्चालन भइरहेको BCA 1st, 3rd र 5th Semester तथा BICTE 1st, 2nd, 4th, 6th र 7th Semester का Online Class हरु Microsoft Teams मार्फत क्याम्पसको आफ्नै Domain ID बाट सञ्चालन गर्नुहुन सम्बन्धित शिक्षकहरुलाई जानकारी गराइएको छ ।
साथै, BCA र BICTE का विद्यार्थीहरुको Personal User ID र Password विद्यार्थीहरुलाई विस्तृत जानकारी सहित Email गरिसकिएको छ । Email प्राप्त नगरेका विद्यार्थीहरुले यस क्याम्पसको Official Facebook Page मा यसै सूचनासँगै राखिएको Link (Click here to fill the google form) मा गई फाराम भर्नुपर्नेछ ।
यस्तै, सम्बन्धित सम्पूर्ण शिक्षकहरुले कक्षा सञ्चालन गर्न अगाडि नै Class (Meeting) Schedule गर्नुहुन समेत जानकारी गराइएको छ ।

Technical Support for Microsoft Teams:

Email: kmcbanepa@gmail.com

9851091550 (Rabin) 9849576105 (Samir) 9841444909 (Uddhav)

  • के.जी. वैदार (क्याम्पस प्रमुख)