प्राध्यापकहरुका लागि अत्यन्त जरुरी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट ZOOM मार्फत सञ्चालन भइरहेको Online Class हरु आगामी साता (सम्पूर्ण तयारी पछि) देखि Microsoft Teams बाट क्याम्पसको आफ्नै ID बाट सञ्चालन गरिने भएकोले Microsoft Teams को प्रयोग गर्ने तरिका र यसका विशेषताहरूका विषयमा दुईदिने तालिम २०७८ जेठ १९ र २० गते दिनको ठिक २ः००–४ः०० बजे ZOOM मार्फत सञ्चालन गरिनेछ र उक्त तालिममा सम्पूर्ण प्राध्यापकहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गर्दछुु ।
– तालिमको लागि ZOOM Meeting ID र Password क्याम्पसको Facebook Messenger Group मा पठाइनेछ  ।
– सम्पूर्ण प्राध्यापकहरूको Microsoft Teams Personal ID र Password यस क्याम्पसमा उपलब्ध गराइएको Email Address मा पठाइनेछ ।
– अन्य थप जानकारीको लागि ९८५१०९१५५० (रबिन)

For Download Microsoft Teams, click on this link https://www.microsoft.com/en-ww/microsoft-teams/download-app

  • के.जी. वैदार (क्याम्पस प्रमुख)