MBS / MA 4th Semester को अनलाईन कक्षा सञ्चालन तालिका सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यहि मिति २०७८ साल जेठ ४ गते मंगलबारदेखि तपसिल बमोजिम कक्षा तालिका अनुसार MBS / MA 4th Semester को अनलाईन कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

  • के.जी. वैदार, क्याम्पस प्रमुख