हाजिरीजवाफ (Mathematics Quiz) प्रतियोगिता सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा गणित विभागको आयोजनामा मिति २०७९ असोज ३१ गते सोमबार सञ्चालन हुने Mathematics Quiz (Statistics + General) प्रतियोगितामा भाग लिन इच्छुक स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले मिति २०७९ असोज ३० गते आइतबारसम्ममा क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

-श्यामकृष्ण मानन्धर
प्रमुख, गणित तथा विज्ञान विभाग