स्नातक तह प्रथम वर्षको प्रि–बोर्ड परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७६ साल श्रावण ३ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको स्नातक तह BBS & BA First Year को प्रि–बोर्ड परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

To view Result: www.kavrecampus.edu.np/results

अर्चना हाडा
परीक्षा समिति प्रमुख